Pages

परमेश्वरको महिमा



परमेश्वरको महिमा .

ख्रिष्टियन परिवारको अन्तिम उदेश्य भनेको परमेश्वरको महिमा गर्नु हो । यो बिना तपाइको परिवारको र तपाईको सारा जीवान पूर्ण जग र अन्तिम उदेश्य सफल हुन सक्दैन ।
किनकि सबै थोक उहाँबाट ( उ: श्रीष्टिकर्ता, उत्पति , र श्रोतको रुपमा परमेश्वरबाट निस्कि आएको) अनि उहाँदरा (परमेश्वर एक भरणपोषण कर्ता, संरक्षक, जोगाउनेवाला, थाम्नेवाला, शासकको रुपमा) र उहाँको निम्ति हुन् (उहाँको महिमाको निम्ति हुन्) उहाँलाई नै सदा सर्बदा महिमा होस् । आमिन (रोमी ११:३६)
परिवार समेत गरेर परमेश्वर सबैकुराको सुरु र अन्त हुनुहन्छ । हे हाम्रो प्रभु र परमेश्वर, तपाई महिमा, आदर र सक्ति गहण योग्यको हुनुहन्छ । किनभने सबैकुरा तपाईले नै श्रीष्टि गर्नुभयो भएको हो र तपाई कै इच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो । परमेश्वरले सबैथोक आफ्नै महिमाको निम्ति